月圆之夜-社交悍匪mp3下载无损flac下载
月圆之夜-社交悍匪在线试听免费歌词下载
[00:00.000] 作词 : 社交悍匪
[00:01.000] 作曲 : 社交悍匪
[00:02.579]प्रत्यक्ष मिनेटहरू, म बेसुरले हिँड्छु। हामी बेसुरले हिँड्छौ...!
[00:12.971]पाइला मेटिन्छ या मेट्छौ। लक्ष्य बोकिन्छ या बोक्छौँ...।
[00:26.449]समयसँगै, शनै: शनै, अल्झिन सकिन्छ, अँध्यारा भिरहरुमा।
[00:36.987]बल्झिन सकिन्छ, उज्याला पिरहरुमा। खुल्न पनि सकिन्छ।
[00:56.821]यदाकदा झिसमिसमा। सिमसिममा। कुनै दुर्लभ पुर्णिमामा।
[01:06.683]प्रत्यक्ष मिनेटहरू, म बेसुरले हिँड्छु। हामी बेसुरले हिँड्छौ...!
[01:13.528]अविस्मरणीय एक साँझ, निशब्द प्रकृति। निस्सार अवस्थिति।
[01:19.496]शाश्वत आकृतितिम्रो, वरिपरी। (दुर्लभ पुर्णिमामा)
[01:24.706]प्रत्यक्ष मिनेटहरू, म बेसुरले हिँड्छु। हामी बेसुरले हिँड्छौ...!
[01:27.317]अविस्मरणीय एक साँझ, निशब्द प्रकृति। निस्सार अवस्थिति।
[01:32.777]शाश्वत आकृतितिम्रो, वरिपरी।
[01:51.595]हेराहेर, कदापी सत्य होइनन्। (दुर्लभ पुर्णिमामा)
[02:03.902]प्रत्यक्ष मिनेटहरू, म बेसुरले हिँड्छु। हामी बेसुरले हिँड्छौ...!
[02:12.057]अविस्मरणीय एक साँझ, निशब्द प्रकृति। निस्सार अवस्थिति।
[02:19.948]शाश्वत आकृतितिम्रो, वरिपरी।
[02:26.895]हेराहेर, कदापी सत्य होइनन्।
[02:31.737]हेराहेर, कदापी सत्य होइनन्।
[02:44.758]चलायमान मस्तिष्कका तारहरूले, जब आँखाका पछील्तिर,
[02:50.777]बन्द परिपथ बनाउँछन्, अनि हामी देख्छौं, र देखेझैं गर्छौ।
[02:56.129]प्रत्यक्ष मिनेटहरू, म बेसुरले हिँड्छु। हामी बेसुरले हिँड्छौ...!
[02:59.225]पाइला मेटिन्छ या मेट्छौ। लक्ष्य बोकिन्छ या बोक्छौँ...।
[03:05.936]पाइला मेटिन्छ या मेट्छौ। लक्ष्य बोकिन्छ या बोक्छौँ...।
[03:14.988]पुर्णिमाका भेटहरू अमर हुन्छन्।
[03:21.970]बिस्तारै, कालो भुईँमा नीलारङ्गहरू अष्पष्ट हुन्छन्।
[03:31.993]पुर्णिमाका भेटहरू अमर हुन्छन्।
[03:40.291]पुर्णिमाहरू भ्रम हुन। भ्रमहरू पुर्णिमा हुन।
[03:45.952]पाइला मेटिन्छ या मेट्छौ। लक्ष्य बोकिन्छ या बोक्छौँ...।
[03:54.239]पुर्णिमाका भेटहरू अमर हुन